https://t.co/i8lm0RKEET
Registration for International Webinar on "Suicide Prevention practices and Future Direction in South-East Asia #WSPD2023#SuicidePreventionDay
New Research: The impact of widowhood on mental health: anxiety, depression, and stress among widowed women in Nepal https://t.co/AofEEu4Q3z #FrontiersIn#GlobalWomensHealth
At the recent Canadian Association for #SuicidePrevention (@casp.ca) Conference, Dr. Toula Kourgiantakis presented her study “A Critical Exploration of Youth Suicide and Systems of Care: Understanding Perspectives of #Parents and Caregivers.”
Learn more: https://t.co/yuSz8oaY6X
1/4 Pleased to share our scoping review examining empirical studies on youth/young adult cannabis use in Canada since legalization (N=47). https://t.co/dFIitSNVja
अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।
झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु!