टंक दाहाल, जो उक्साउन र उग्र बनाउन खप्पीस छन्
यदि उनले यस्ता गतिविधि रोक्दैनन् भने, अमेरिकामै कानुनी प्रक्रिया अगाडि बढ्न सक्छ । https://t.co/MZOTMcLTzI
कान्तिपुरको Expose अभियानममा पुर्ण समर्थन, यो जरूरी छ।
‘संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला’ भन्दै अपुष्ट समाचार फैलाउने यी अनुहार https://t.co/k9CSeHI3lJ
पूर्व विशिष्टलाई राज्यले सुविधा दिएकै छ। तर कानुन छैन। कसलाई ,कति,कसरी दिने या नदिने भनेर कानुन बनाउनु गलत होईन पनि। तर 'नियत' को अपव्याख्या गरेर सनसनी मच्चाउनु भने गलत हो।
Twin-engine Aircraft का लागि डिजाइन गरिएको अछाम जिल्ला स्थित कमलबजार विमानस्थलमा आज मिति २०८१ पौष १३ गते ´Twin Otter DHC-6´ विमानबाट सफल परीक्षण उडान सम्पन्न भएको छ । सम्बद्ध सम्पूर्णमा आभार प्रकट गर्दछौं ।
NEWS: 🇳🇵 Nepal Prime Minister KP Sharma Oli had a virtual conversation with Elon Musk today – The discussion focused on @Starlink and the continuing efforts to provide reliable high-speed low-latency satellite internet services in Nepal.