WORLD RECORD !
Sandeep Lamichhane ले अस्ट्रेलियाका Mitchell Starc को कीर्तिमान तोड्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट (७३ खेल) लिने विश्व कीर्तिमान बनाएका छन्। बधाई छ
@Sandeep25#SandeepLamichhane#NepalCricket#ICCWCL2
अरू देशमा भएको भए गाडीले ठक्कर दिएर भाग्ने मन्त्री अहिलेसम्म हिट एण्ड रन केसमा पक्राउ परिसकेका हुन्थे तर हाम्रो देशमा त प्रधानमन्त्री नै बचाउमा लागेछन् । #dynamicsuman
श्री कृष्ण भन्नुहुन्छ, "कहिले पनि कसैको खास छु भनेर भ्रममा नपर्नुहोस्। हजुरलाई पाएर पनि हजुरभन्दा राम्रोको खोजीमा हुन्छन् मान्छे !!"
#शुभबिहानी ☕️💖
#दारी💞
नागरिक एप, राष्ट्रिय परिचयपत्र, Smart Licence, ईम्बोष्ड नम्बर प्लेट, Payment Gateway, MDMS, Terramax सबै अलपत्र । जनतालाई सुविधा दिनुको साटो उल्टै सास्ति भोग्न परेको छ । #dynamicsuman