तेरो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी।
हतासमा मर्दामर्दै सकिन्छ जिन्दगी।।
कुन ठाउँले सुखको दिन दिन्छ खै।
हो बसाइ सर्दासर्दै सकिन्छ जिन्दगी।।
प्रकाश दिन जलेको मैनको धुलो।
कठ्ठै झर्दाझर्दै सकिन्छ जिन्दगी।।
एक दिन स्वर्गमा पुग्ने अभिलाषा।
मृत्युसँग डर्दाडर्दै सकिन्छ जिन्दगी।।
What is a #blockchain domain?
A domain asset on a blockchain. New extensions (like .com or .info) launched as smart contracts on public blockchains. Domains are stored by their owners, no third party can take them away 🔐
This is a great braveheart Action
This lady is from Germany accidentally her baby with wheeler falls on the railtrack.
This boy is a tourist from Syria.Does not care even his life to save the boy.
German Govt.gave him citizenship in Germany.
‘धेरै विषयलाई गुप्तचरी निकाय र सुरक्षा निकायबाट राम्रोसँग सम्हालिन्छ। नेपालमा भारतको सुरक्षा र गुप्तचरी निकायले राम्रोसँग काम गरिरहेका छन्।’
नेपालमा कांग्रेसको सरकार भएको भए चीनलाई स्वागत गर्ने थिएनः पूर्व राजदूत राय (अन्तर्वार्ता) https://t.co/8Kne3SCHrm via @nepalkhabar