कर्मचारी सञ्चय कोषबाट घर जग्गा धितोमा आधारित सापटी लिएर किस्ता नियमित नगरेका सञ्चयकर्तालाई किस्ता नियमित गर्ने सम्बन्धी सूचना !!
जानकारीको लागि यहाँ क्लिक गर्नुहोलाः https://t.co/WnTANePtFI
#EPF#KSK#Notice
https://t.co/tKK7QYoZB4
नेपाल प्रहरी र सशस्त्र प्रहरी तर्फका सञ्चयकर्ताको विवरण : https://t.co/IMqtL4ccwH
नेपाली सेना तर्फका सञ्चयकर्ताको विवरण : https://t.co/clwOYWCAuC
शिक्षा तर्फका सञ्चयकर्ताको विवरण : https://t.co/zLt9jfh9EP
https://t.co/8PzRkuwH2X
सञ्चयकर्तालाई सहज र सुविधायुक्त सेवा प्रवाह गर्न अब कर्मचारी सञ्चय कोष बिर्तामोडमा स्थापना भई कारोवार सुचारु गरेको छ ।
#karmacharisanchayakosh#ksk#Notice
कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष' मा दुई करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण ।
#karmacharisanchayakosh#ksk#epf