प्रिय म यो पालि दशैंमा पनि घर आउन पाईन कति बाध्यतामा जुधेको छु म बुझ्छौ नि है यो बिबशतालाई र हाम्रै लागि दुख गर्दै छु भनेर यसो ईमोस्नल कुरा गरौं भने पनि बेलामा बिहे गरिएन ।
जापन,कोरिया,चाईना,बंगालादेश , स्रिलंका,ईन्डिया,कम्बोडिया,भेतनाम,फिलिपिन म्यानमार र नेपालि यि सबै देशका ब्यक्तिहरुसँग सँगत गरे घुलमिल भए र सबै भन्दा छोटो सोच र चुतिया ब्यबहार बंगाली ,लंके र नेपालिमा पाए ।वस आफ्नो मात्र राम्रो गरौं र अरुको खुट्टा तान्न पर्छ भन्ने घटिया सोचका सबै !
मेराे एउटा चिटिक्क परेकाे घर हाेस्,
बार्दलीमा बसेर बत्ति कात्दै गरेकी मेरी अामा,
तल मेराे छाेराेलाइ साइकल सिकाउदै गरेका बा
र एउटी राम्री श्रीमती संग कुममा कुम जाेडेर पत्रिका पढ्दै चिया खान पाइयोस् ।एउटा सानाे रहर ।