We don’t understand why eggs are so expensive either. But we do want to give you $50 for groceries. Follow @cashapp and QT with your $cashtag for a chance to win our #CashAppGroceryRun
आजकल आफ्नै मन अजिव हुन्छ
भिडभाडबाट अलि टाडा जाँउ भन्छ
एक्लै एकान्तमा मात्र रमाँउ भन्छ
न काेइ आउदा खुशी हुन्छ
न काेहि जाँदा दुखी हुन्छ
न कसैकाे चिन्ता गर्छ
न कसैकाे लागि रुन्छ
सधै आफ्नै दुनिँयामा हुन्छ
आजकल आफ्नै मन अजिव हुन्छ
🙃🙃