स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि #T20WorldCup मा नेपालको सहभागिताको सुखद् अन्त्य। कठिन पाठ र भविष्यका लागि आशा गर्न सक्ने ठाउँ राख्न सक्नु पनि खेलको सुन्दरता हो।
#T20WorldCup2026#TeamNepal
India must include Nepal in the next bilateral engagement…make it a triangular. They MUST get to play full-member teams on a regular basis and i feel, India should lead the initiative. Well played, Nepal.
May this world cup be the start of something special. 🙌
Nepal have shown enough to get some bilaterals with full member teams.
Their players deserve a lot more in terms of exposure and Guidance.
Deep Airee has already shown that he is a quick learner. 👏👏#T20WorldCup
🚨 Attendance of fans at Wankhede for Nepal match against Scotland: 15,000+
No matter the distance, Nepali fans are always there to support their team. Respect to them. ❤️ 🇳🇵
खुशी मनले जहाँ पनि जहिले पनि
खुशीको अंश भेट्टाइछाड्छ,
उज्यालो पक्ष खोजिछाड्छ।
जब हामी पूरै पृथ्वीलाई सम्झन्छौँ
कहीँ न कहीँ उज्यालो भैरहेकै हुन्छ
जताततै र जहिले पनि रात पर्दैन नि।
समग्र जीवनलाई हेरौँ
खुशी हुनुपर्ने प्रशस्त कारण देख्नेछौँ!
खुशी खोजौँ
भेट्टाऔँ, बाडौँ।
शुभ होस्!