FIFA World Cup 2026
तपाइको समर्थन कुन देशलाइ ……?
मेरो चाहि Always brazil 🇧🇷 🇧🇷❤️
Let’s go ❤️
सबैले आ आफ्नो टिमलाइ सपोर्ट गरौ 🙏
सबैको रोजाइ एउटै हुनु पर्छ भन्नि छैन तर अरुको रोजाइलाइ पनि सम्मान गरौ 😜⚽️⚽️⚽️
ढुक्क हुनुस
यो पालीको जित हाम्रै हो।😜
#brazil
गोरखाको पानीमा पनि बल हुँदोरहेछ।
उ बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने आँट त्यसै गरेका रहेनछन्।
यहाँको हावा, पानी र माटोमै साहस, शक्ति र स्वाभिमानको सुगन्ध बसेको छ ।
हस्पिटलको लापरवाहीको कारण सुत्केरीको ज्यान गएपछि उनका श्रीमान केही दिनदेखि निरन्तर माइतीघर मण्डलामा अनसन बसेका थिए। अहिले गृहमन्त्री सुदन गुरुङले छानबिन समिति गठन गरेर छानबिन गर्न आदेश दिएका छन्।
काठमाडौंमा 27.5 KM Metro Rail निर्माण गर्नका लागि Railway Department ले DPR गर्ने तयारी सुरु गरेको छ भने यसको लागी अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ । 😮
Source: Railway Department, Nepal
तीनसिटे शरम दलका शरमे गुइँठेहरुको निरन्तर संसदमा हर्कत.. यिनीहरुको संसद अवरुद्व गर्ने शैली र तरिका देख्दैगर्दाखेरी तपाइलाई कस्तो लागिरहेको छ...।
भोजपुर, खोटाङ र सुनसरीले ठुलै भुल गरेको हो र...⁉️
तीनसिटे शरम दलका शरमे गुइँठेहरुको निरन्तर संसदमा हर्कत.. यिनीहरुको संसद अवरुद्व गर्ने शैली र तरिका देख्दैगर्दाखेरी तपाइलाई कस्तो लागिरहेको छ...।
भोजपुर, खोटाङ र सुनसरीले ठुलै भुल गरेको हो र...⁉️