भुकम्प अपडेट : जाजरकोट केन्द्रविन्दु पारी गए राति आएको विनासकारी भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा हालसम्म १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन्। 😢
मृतकहरूमा हार्दिक श्रद्धान्जलि अनि घाइतेहरूमा सिघ्र स्वास्थ्य लाभको कामना । 🙏
#भुकम्प#नेपाल#staysafe
Breaking News :
पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन,
९ बजेर ५५ मिनेटमा उडेको विमान सञ्चार सम्पर्कबाट विच्छेद,
लेतेमाथिको पहाडमा विमान दुर्घटना भएको स्थानीयद्वारा जानकारी
फाइल तस्वीर -
काठमाडौं - सरकारले जेठ १ गते शनिबार र आइतबार बिदा दिने भएको छ । "हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने," निर्णयमा भनिएको छ ।
स्टेम सेन्टर (सुगर, थायराइड, इण्डोक्राइनोलोजि एण्ड मल्टिस्पेसियालिटी)को आयोजनामा पौष १३ देखि - पौष २२ सम्म, बत्तिसपुतली- काठमाडौंमा हुनगइरहेको निशुल्क स्वास्थ्य ( मधुमेह, थायराइड, र हर्मोन ) शिविरमा सहभागी भई स्वास्थ्य सेवाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ ।
Scientists have announced the discovery of a perfectly preserved dinosaur embryo that was preparing to hatch from its egg, just like a chicken. Source: BBC News
#Notice#VaccineInformation
MoHP has instructed all regional and district health offices to arrange covid vaccine for students appearing TU & other University level exams.
कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति पत्र बुझेका छन्। घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी छिन ।
She is Ritu Nepali (Sarki) , a main female pujari"माताँ" of Nageshwor Parwati Temple at Masina,Dang .This is a great step regarding caste discrimation and hope this will bring positive impacts on society. Great things is that nobody has objection with it.❤