जब तिमी आफ्नो प्यारो मान्छेको केही छोटो समय को अनुपस्थिति मा तड्पेको देख्छु अनि तिम्रो अभावमा म आत्तिराहुन्छु प्रष्ट हुन्छ हामी एक आर्कालाइ कति मनपराउछौ ,कति निस्चल छ हाम्रो माया..कुन तहमा छ हाम्रो माया भन्ने प्रष्ट छ र पनि डर लाग्छ , कोहि निम्छरो मान्छेहरुको प्रवेश ले तर्साउछ 🌹
प्यारो मान्छे !!🌹
प्रेम मा किन पनि हुँदैन कसरी पनि हुँदैन
प्रेममा न त उमेर को छेकबार हुन्छ न त
धनको , प्रेम एउटा मिठो आभास हो अनौठो
अनुभव हो ..न त भौतिक दुरि न त मौसमी प्रतिकुलता, जो मैले जिन्दगीमा अनुभव गरें
#भोगाइ 💑