१२ बर्ष वा सो भन्दा माथिका भारतीय बच्चाहरु अर्को महिना बाट कोभिड-१९ खोप को लागी योग्य बन्नेछन् जब औषधि निर्माता क्याडिला हेल्थकेयरले आफ्नो ZyCoV-D उत्पादन शुरू गर्ने छ
See more at: https://t.co/6hHQxYgo6B
#FSTV#firescreentv#India#Children#Vaccination
प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो अप्रिलको अन्त्यसम्म प्रक्रियालाई छिटो छिटो अघि बढाउन सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।
Read more at: https://t.co/ZB2qyruhl1
#FSTV#firescreentv#Nepal#Kathmandu#Vaccination#Covid19
सरकारले यो बर्षको मध्य अक्टोबर सम्म कोभिड-१९ को ३३ प्रतिशत मानिसहरु बिरुद्ध खोप लगाउने लक्ष्य राखेको छ जबकि २१.२ मिलियन भन्दा बढी जनस��ख्यालाई खोप लगाउने तयारी चलिरहेको छ।
Read more at: https://t.co/fr155Q70w3
#FSTV #firecsreentv #Nepal #Vaccination #Covid19
गुण एयरलाइन्सले देशका पाँच गन्तव्यमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ जस अनुसार प्रारम्भिक उडानहरु सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगञ्जका लागि रहेका छन्।
Read more at: https://t.co/roAiE79NXo
#FSTV#firescreentv#Nepal#GunaAirlines#Kathmandu#Surkhet
बुधबार मेलबोर्न नजिकै ६.० म्याग्निच्युडको भूकम्प गएको जियोसाइन्स अष्ट्रेलियाले जन���एको छ जुन देशको रेकर्डमा सबैभन्दा ठूलो भूकम्प मानिएको छ।
See more at: https://t.co/zy2gemM1Z9
#FSTV #firescreentv #World #Australia #Earthquake #Melbourne
नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) को अनुसार, हॉलमार्क सुन आज ९०,१०० रुपैयाँमा बिक्री भैरहेको छ।
Read more at: https://t.co/4dIiDtfmzA
#FSTV#firescreentv#Nepal#Business#Gold#Silver
नेपालले भारतसँग कोभिशिल्ड भ्याक्सिनको २ मिलियन डोज किन्ने सम्झौता गरेको थियो। तर भारत मात्र १ मिलियन खोपहरु आपूर्ति गर्न सक्षम थियो।
Read more at: https://t.co/jR4yy8FY62
#FSTV#firescreentv#World#Nepal#India#Asia#Covishield
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप प्रवक्ता डा समिरकुमार अधिकारीकाका अनुसार आजदेखि सुरु हुने देशव्यापी खोप अभियान अक्टोबर १ सम्म चल्नेछ।
Read more at: https://t.co/pyR2WfDmS1
#FSTV#firescreentv#Nepal#Vaccination#Covid19#Pandemic
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका ८१६ नमूना मध्ये चार मात्रै कोभिड-१९ को सकारात्मक देखिएको छ।
Read more at: https://t.co/SF9Ojkr0Ex
#FSTV#firescreentv#Nepal#SudurPaschim#Covid19
नेपाल टेलिकम (NT) र राष्ट्रिय वाणिज्य बैंक (RBB) ले संयुक्त रुपमा नेपाल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे) को नामबाट जारी गरेका छन्।
Read more at: https://t.co/jVN01zKyFC
#FSTV#firescreentv#Nepal#App#NepalTelecom#RBB#NamastePay
केन्द्रीय तथ्यांक विभाग (सीबीएस) २०२१ को जनगणनाका लागि डाटा संकलन कार्यको मुख्य सर्वेक्षण यस वर्ष नोभेम्बर २५ सम्म पूरा गर्ने लक्ष्य राखेको छ।
Read more at: https://t.co/KUKLVzKPQP
#FSTV#firescreentv#Nepal#Census#Population