Official Chapter of @g17global | #Undergraduate Fellowship Program dedicated towards making the 🇺🇳 #SDGs a reality! | Initative of @road2rights
#G17UAC
A mother’s love for her child is like nothing else in the world. It knows no law, no pity, it dates all things and crushes down remorselessly all that stands in its path.
Happy Mother’s Day💜
"नयाँ अनुभव, नयाँ सम्झना र नयाँ सफलताहरूले भरिएको वर्षको कामना गर्दछु। नयाँ वर्ष २०८० को शुभकामना!"
“Wishing a year filled with new experiences, new memories, and new successes. Happy Naya Barsha 2080!”
७२ यात्रु सहित काठमाण्डौवाट पोखरा तर्फ उडेको यति एअरलाईन्सको जाहाज, पोखराको सेती खोचमा दुर्घटना भएको अत्यन्त दुखद् खवर। पूर्ण बिबरण आई नसकेको यस दुर्घटनामा ठूलो मानबीय क्षति भएको। दुर्घटनामा ज्यान गुमाउने समस्तमा हार्दिक श्रद्धान्जली र सम्बध्द शोकाकुल परिवार तथा आफन्तजनमा समबेदना