प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!
एलोन मस्कको यो पोष्ट देखे पछि "यो त अलिक होइन होला" जस्तो लागेको थियो। हिजो एक जना नेपाली federal employee भेटेँ, सत्य रहेछ। "हप्ता भरिमा के कति काम गर्यौ तिमीले?" भन्ने प्रश्नको जवाब प्रत्येक सरकारी कर्मचारीले पठाउनै पर्ने। नपठाएमा या चित्तबुझ्दो काम भएको नभेटिएमा जागिर चट ! सबै सरकारी कर्मचारीको घाँटीमा तरबार जस्तो थुरथुरी, खोजी खोजी काम गर्नु पर्ने स्थिति।
"कि काम गर, कि जागिर छोड" को मोडल कस्तो लाग्यो तपाईहरु लाई ? नेपालमा पनि DOGE ल्याउने बेला भएको हो?