@RabindraMishra I must have to say you were much better than your opponent sir but also not to forget you have .....d up the movement of Alternative forces. If you had to show your real face now why did you disguise so much in that way that we got confused? Is RPP Alternative force?
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहलाई बेच्ने र पछि च्याम्पियन फूटवेयर लिमिटेडमा रहेको कारखानाको सेयर पनि चौधरी समूहलाई सुम्पने निर्णय नै कानूनविपरीत देखिएको छ। @DahalDeepa
https://t.co/AqGQXfGMf7
भर्खरै कालिकोटमएमा घाँसपातमा जाँदा भीरबाट लडेर आएको ढुंगा बज्रिएर गोरीकला विश्वकर्मा 'मानुषी' को मृत्यु भएको थिय।तिनी लडाईमा लागेर पढाई बिगारेकी, परिवारबाट दुई दाजु शहीद भएकी पात्र थिइन्।
यता बाबुरामकी छोरी मानुषीले गोल्ड मेडल हानेको समय ठ्याक्कै त्यही थियो।शायद एउटै हप्ता।