@BikramPaandey@RabindraMishra संविधान स्वीकारेर केन्द्रीय सत्तामा साझेदारी गर्ने,
प्रदेशमा सरकार चलाईरहने, सबै राजकीय सुखसुविधाहरुकाे भाेग गरिरहने,आफुहरु सत्तामा मोज गरिरहने,अनि संविधान बिरुद्ध"कालो दिवस"?
दैत्य चरीत्र देखाउनुको नि हद हुन्छ नि!?जनतालाई चाही सधै मुर्ख बनाइरहने ।
@dil_nisani राष्ट्रिय गान देशको सान हो ,गहना हो गौरव हो ब्याकुल माइलालाइ दिइएको भत्ता किन दिइयो होइन किन यति थोरै दिइयो किन अपमान गरियो भन्ने आवाज आउन पर्ने हो तर उल्टै बिरोध किन???