जातिय वा साम्प्रदायीक द्वन्द रोक्नु सवैको जिम्मेवारी हो।त्यसमाथि राज्यले त अहं भूमिका नर्वाह गर्नै पर्छ । सर्वदलिय बैठक प्रम वा गृहले निम्त्याउनु पर्थ्यो,पार्टी सभापतिले बोलाइदिएछन ।प्रम र गृह बैठकमा आएनन् भन्ने था भो ।हातमा सुरक्षााको डण्डा छ भन्दैमा सर्वदलिय सदभाव पनि चाहिन्न?
प्रधानमन्त्री रवि लामिछाने हुन् कि बालेन्द्र शाह ?
सुनसरी घट्नापछि सरकार प्रमुखले गर्नुपर्ने प्राथमिक कार्यहरु प्रधानमन्त्री शाहबाट नभई सभापति लामिछानेबाट भइरहेको देखिन्छ — समयमै सद्भाव-सन्देश जारी गर्ने; सर्वदलीय बैठक डाक्ने; विपक्षी दलहरुसँग समन्वय गर्ने; संयुक्त वक्तव्य निकाल्ने; जनतालाई संयमका निम्ति आह्वान गर्ने; राष्ट्रपतिलाई ब्रिफ गर्ने आदि ।
यी काम रवि लामिछानेले गर्नु हुँदैनथ्यो मैले भनेको हैन । तर यस्तो असामान्य घडीमा प्रधानमन्त्रीले फेसबुकमा एउटा टिप्पणी लेख्नेबाहेक जुन स्तरको सक्रियता देखाउनु पर्थ्यो, आम ��ागरिकलाई जसरी ढाडस दिनुपर्थ्यो, अभिभावकत्व जसरी निर्वाह गर्नुपर्थ्यो — यी सबै आधारभूत दायित्वमा उनी चुकेका छन् ।
के उनले आफ्नो भूमिका आफैं खुम्च्याउँदै लगेको महसूस गरेका छन् ?
प्रिय डाक्टर ! ०३६ तिर सुबथा टाइपका देशघाती मण्डलेहरूका कारण कलिलो अर्थसचिवबाट राजीनामा दिएपछि हामी बालबामेहरू तपाइॅलाई महान मान्थ्यौं । धेरै कुरा भए, भइ रहे…..
अ-ल-वि-दा….❤️
सबभन्दा ठूलो 'डिपार्चर' त ट्रम्पले लिएका छन्, तर आलोचना हुन्छ त!
.
जब अर्को टोलीको क्याप्टेनको 'गति' मनपऱ्यो भनेर कुनै खेलाडीले आफ्नै गोल पोस्टमा दनादन प्रहार गर्न थाल्छ, प्रतिक्रियाहरू आउनु स्वाभाविक हो।
@Bishnusapkota को ताजा र चर्चित लेखमा मेरो विचार: https://t.co/eXIFMtT8YP
२९ वर्ष पुराना यी दुई मिल्ने साथी आज पन्ध्र वर्षपछि विदेशमा केही क्षण भेट भए , हतारमा पत्रकारी पाराले फटाफट कुरा गरे र पनि भावुक भए ! यिनीहरू को को हुन् र कहॅा भेट भए होलान् ? मिलाउने सबैलाई अबको भेटमा मेरो कफी पार्टी ल !