जन्मेकीम त गाउँमा मुटुभरी त्यै गाउँको प्यार छ।
सानो गाउँ भए नि यो दिलभरी त्यै गाउँ संसार छ।
फुर्केकी म त गाउँमा नजरमा छायाँ छ त्यै गाउँको।
हुर्केकी म त गाउँमा मनभरी मायाँ छ त्यै गाउँको।
घरमा हिजो भेटियो र मनमा यी पेन देख्दा एकाएक बाल्यकालका ती सुनौला दिनहरू सम्झना आयो। विद्यालयको झोला, कापीका पाना, गृहकार्यको चिन्ता, साथीहरूसँगको रमाइलो र शिक्षकको डर सबै कुरा यही पेनसँग गाँसिएका छन्।साथै साथीको पेनको मसी सक्किएपछि पेनको निम जोडेर मसी सेयर गरेको सबभन्दा बढि संम्झन पुगे…😃
त्यो बेला मेरो लागि नयाँ पेन किन्नु पनि एउटा उत्सव जस्तै हुन्थ्यो। पेन हरायो भने मन नै खिन्न हुन्थ्यो, अनि कसैले राम्रो अक्षर लेख्यो भने उसको पेनप्रति नै लोभ लाग्थ्यो। यही पेनले परीक्षा दिईयो,….,सपना साथै जीवनका लक्ष्यहरू कापीमा उतारियो।
आज प्रविधिको युगमा मोबाइल र कम्प्युटरले लेखाइको ठाउँ लिए पनि, यस्ता पुराना पेनहरूले मनभित्र लुकेका अनगिन्ती सम्झनाहरूलाई फेरि जीवित बनाइदिन्छन्। कहिलेकाहीँ एउटा पुरानो पेनले पनि समयलाई वर्षौं पछाडि फर्काइदिन्छ, जहाँ चिन्ता कम थियो, खुसी धेरै थियो, र जीवन सरल थियो।
#Nostalgia #childhoodmemory
🙏भाई निहित भट्टराई केही दिनबाट सम्पर्कबिहिन हुनुभएको कुरा आइरहेको छ । अमेरिका र क्यानाडा हुनुभएका साथीभाईहरुले कही कतै देख्नुभएमा सम्पर्क गर्नुहोला 🙏। सक्दो सेयर पनि गर्दिनुहोला #️⃣
🚨 MISSING PERSON – PLEASE SHARE 🚨
Our friend Nihit Bhattarai has been completely unreachable for a few days, and we are deeply concerned for his safety. We need your help to find him.
📍 Last Known Location: Seattle, WA
🏠 Past Locations/Connections: Carbondale, IL & New Jersey
If you live in the Seattle area, or have ties to his past locations in Illinois or New Jersey, please take a close look at his photo.
If you have any information, please reach out to Mr. Deependra Khatri at 910-580-2443
#Missingperson
#United States
#Nepali
#origin
#help
#share