गुनासो त के गर्नु यता आ’र रैपनि कस्ता छर्छरी पाइएछ😂
मध्य दिउसो स्कुलबाट बचेरीले गरेकी इमेल
“मलाई स्कुलबाट दिउसै लिन आऊ, बा”“यहाँको लंच विजोकवाला छ, अँ अनि घराँ चेरी छ, त्यो तिमर्ले सक्दिन्छौ, त्यो खान नि म ऐलै घर आउनपर्छ, झट्ट आऊ लिन मलाई”
@ghimirerx@TikTokSupport नचाइनी कुरा गर्नी? काँ छ टिक्टोको सपोर्ट यि अंटीलाई? बरु रुखको छ भन्नु, नेपाली कौंरेसको सपोर्ट भन्नु बरु। जत्बेलै नहुनी कुरो बोल्न पर्च?
कि बालेनले हचुवामा बोले कि यि चेसका ४कदम अगाडीका चाल चल्दैछन। आउँदा दिनमा थाहा होला
वर्षौदेखि मोदीले EPG को रिपोर्ट बुझ्न मानेका छैनन, हैन? बालेनको यो भनाईले भारतको कान ठाडो भएको छ। अब सही चाल चले कुराहरुले गजप मोड लिन्छ
हेर्दै जाऊँ के गर्छन
मानव सभ्यताको यत्रो लामो इतिहासमा संसारका फरक फरक ठाउँ करीब एकैचोटी, आजभन्दा करीब ३/४हजार वर्षअघि, पत्याउनै नसकिने गरी रहस्यात्मक विकास भए
र सबै समाजमा माथि हेरेर, उड्ने प्राणी पुज्ने चलन छ, कतै एलिअनहरु त आएका थिएनन?
एउटा नयाँ उदीयमान सिद्दान्तको चर्चा