भ्रष्ट जो भए पनि सजाय हुनै पर्छ,तर बा केन्द्रीय सत्ता र शक्तिमा रहँदा बाको आडमा रजाईँ र मस्ती गर्ने नेपो किड र आफ्नै बलबुताले गरेर खाएको एकजना सामान्य मान्छेबीच धेरै फरक हुन्छ। पटक-पटकको मन्त्री, शक्तिशाली गृहमन्त्री र सामान्य गाउँको वडाध्यक्षबीचको फरक त छुट्याऊ, ए उप-बुज्रुकहरू
Dear @nypost I was not hired by anyone. Please learn from the Canadian Press Gallery how to write a story. By asking questions. Please correct? And in Canada we say ‘sorry’, eh?
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ @1970kishor प्रमाण सार्वजनिक गर्दै लेख्छन - " एउटै मुद्धामा दुई पूर्व श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर रास्ट्र बैंकलाई पत्र लेखेको "अपराध" मा यतिबेला सिआइबीको हिरासतमा हुँदा सभामुख @dolprasadaryal लाई चाहिँ के हुन्छ त सरकार ?