काठमाडौ मा राजु पाणेले गरीबका ठेला खोस्दा , साइकल कच्याककुचुक पारेर लैजादा, फलफुल तर्कारी फाल्दिदा , चियाको थर्मस फुटाइदिदा त भजन गाउथिस त खैजडी पनि ऐले के नौटङ्की गर्छस तिमी ? ती पनि गरीबनै थिए भाते।यस्ता लिट्टेको मनोबल बढाउने तै जस्ता हरिलट्ठक हुन माफी माग झ्यास
गरिबको चमेली बोल्दिने कोई छैन: कैलालीको गोदावरी जंगल क्षेत्रमा गाडीमा खानेकुरा बेच्दै आएको भन्दै हटाउने क्रममा डिभिजन वन कार्यालय, धनगढीका Staff हरूले टेम्पो नै जंगलमा फाल्दिएका छन् भने धेरै जनाले यसको वि'रोध गरेका छन्। #News