भाषण गर्दै गर्दा एउटाले फ्याट्ट सुर्ति माडेर पड्कायो अरु सवैले ए ताली बजाउने बेला भएछ भनेर परररररर ताली बजाए !
भाषण आङ्देम्वेले गरे भने सुर्ती कस्ले माड्यो ?
Peter Drury ले कमेन्ट्री गर्ने गेमको लिष्ट छैन कतै ?
ती गेम चै नछुटाउन पाए हुन्थ्यो भन्ने हो !
साथ समर्थन त अर्जेन्टिनाको छदैंछ।
EASports ले स्पेनले जित्छ भन्देकै छ खासै स्वादिलो छनक चै देखिएन यसपाला ;))
@gbudhathoki नयाँ सरकारी प्रतिवेदनहरुको कलेक्सन हो त्यो पनि घोकसेवामा छरिएका डेटा एउटैमा पढ्न सजिलो भर हो जाने । पुरानो डेटा भाको उही इतिहासमा चासो लिनेले किन्लान नत्र विक्दैन है ;))
२५–३० पुगिसक्यो। बाउआमाको घरमा बसेको छ। आफ्नै घर हुनु भनेको के हो थाहा छैन, तर सरकारले home ownership का लागि के कस्ता नीति तथा कार्यक्रम ल्याएको छ/छैन, मतलब छैन। तै न तुईको कुरामा दंग परेको छ, उडेको छ, बसेको छ।
जीवनको ५–१० वर्ष खेर जाला कि भन्ने कुनै सुरता छैन; भोलि नराम्रो नहोस् भन्न आजैबाट कसरी खबरदारी गर्ने, बाल मतलब छैन। “ढुक्क हुनुहोस्” भनिदियो, ढुक्क बसिदियो।
कुन चाहिँ नेता समात्यो, कुन कर्मचारीलाई थर्कायो, कुन विभागमा छापा हान्यो—यस्तै उस्तै २–४ जनाको सात्तो गएकोमा रमायो, बस्यो।
सरकारी कार्यालयहरू खाजा समयमा रोटेसन गर्न थालिसके यो NIMB बैंकमा चैं काउन्टर नै बन्द गरेर खाजा खान जाने रैछन!
व्यासायिक प्रतिष्ठानले यस्तो गरेर सेवा दिएसी ग्राहक कसरी जोगाउलान?
नाफा कसरी कमाउलन ?
CEO को पढाई कुन होटलको रैछ ;))