यदि कर्णालीलाई भित्रैदेखि महसुस गर्न चाहनुहुन्छ भने एकपटक ‘बैकिनी’ अवश्य पढ्नुहोला । पीडा, संघर्ष, प्रेम र मौन विद्रोहको कथा बोकेको यो उपन्यास असारको पहिलो हप्तादेखि बजारमा उपलब्ध हुनेछ । 🙏
नेपालको न्यायलयले बाल लडाकुको मुद्वा सम्बोधन नगरे पछि प्रिय भाई लेनिन बिष्ट हेगका लागि आज प्रस्थान गरेका छन, त्यो पनि ईयुसँग सल्लाह गरेर ।
यतिखेर चाँही उनी कतार एअरपोर्टमा छन्, बर्लिन हुदैँ उनी अब हेग जाँदैछन्, जहाँ उनले मुद्वा दर्ता गराउँदै छन्।
यो मुद्वा महंगो छ है ।