क्या जनेऊ को दाहिने कान पर लपेटने के पीछे छिपा है 2500 साल पुराना विज्ञान? 😱
Vagus Nerve से लेकर ब्लैडर और न्यूरोलॉजी तक के चौंकाने वाले दावे सुनकर आप हैरान रह जाएंगे!
लेकिन क्या यह सचमुच मेडिकल साइंस का प्रमाणित Biohack है या परंपरा के नाम पर फैलाया गया एक रहस्य? 🤯🕉️
इनम सापकोटालाई प्रयोग गरेर सरकारले न्यायपालिकालाई ध्वस्त पार्ने, अन्य राजनीतिक दलहरूलाई कमजोर बनाउने, प्रहरी प्रशासनलाई पनि ध्वस्त पार्ने, सञ्चारमाध्यमहरूलाई बदनाम गराउने, स्वयं आफ्नै पार्टीलाई समेत बाइपास गर्ने र आफ्ना आसेपासेलाई साथमा लिएर तानाशाह बन्ने योजना बनाएको आशंका देखिन्छ। एउटा प्रमुख शक्तिलाई पहिलेदेखि नै नजिक राखेको कुरा त देखिएकै छ।
भारतीय मिडियालाई थाहा नभएको कुरा यहाँ नेपालको मिडियालाई कसरी थाहा हुन्छ हरेक कुरा? हुनत भारतीय मिडिया बिश्वास गर्न लायक त छैन तर संबेदनसिल बिषयलाई अतिरन्जित गर्ने काम मिडिया बाट भएको देख्दा बडो कन्चठ तात्छ। धन्यवाद अरुणकुमार सुवेदी सर आफ्नो प्रष्ट बिचारको लागी।🙏@Arunkumarsubed1
Even if the son is rich with own store riding cyber truck in USA, his father had to forge his mother’s citizenship document to get early वृद्ध भत्ता।
What’s the point of having a rich son if he can’t even remittance 1000 dollar to his family back home.