भारत आज पनि दशगजाको खेतिपाती र आँगन-गोठ मिलाउन चाहन्छ, गण्डक नदीको धार परिवर्तनले सुस्तामा अलिकति छलफल आवश्यक ठान्छ अनि कालापानीलगायतको भूगोलमा कुरै गर्न जरुरी मान्दैन। यसमा जे जस्तो रफ्फु भर्नूस्, बेलायत कि नालायक जोड्नूस्, हात लाग्ने चैँ यहाँकै Ecstasy र ढाक के तीन पात नै हो।🙏
रास्वपा अध्यक्ष रवि लामिछानेलाई भाजपाको पाहुनाका रूपमा दिल्ली बोलाएर भारतले बिशेष आतिथ्य दिएकोछ ।रवि र उनको रास्वपाका पक्षमा यसको निकै ठूलो महत्वछ । रविको भारत भ्रमणले प्रधानमन्त्री वालेनको ‘वजन’ भने घटाएकोछ ।
सत्ताप्रति आलोचनात्मक भएनन् भने त केका मिडिया भजनमण्डली भैजान्छन्, फेरी पूर्वाग्रही पनि देखिनभएन् नि! बजेटको आलोचना गर्दा अर्थमन्त्रीले इग्नोर गरेको तुष देखिनु त राम्रो सुनिन्न हउ। आर्थिक पत्रकार बिरादरीमा विष्णु पौडेल चाटनीय,स्वर्णिम वाग्ले छिछिनीय किन भन्ने प्रश्न उठ्नसक्ला!
Thank you Jana Aastha and Rishi Bhattarai Dai for covering the piece! ❤️🙏
Basanta Thapa Devi Gharti Nandu PariyarJerry Bhandari Shekhar Gharti MagarRachana NeupaneDinesh ParajuliSujan Koirala
https://t.co/FNUcFAzOUX
नेपालको केहि ठाउँमा बर्षा भए पनि धेरै ठाउँमा गर्मि बढ्ने क्रममा छ
मनसून अझै १ हप्ता सम्म नआउने, जेठको अन्तिम साता आउला कि
आज पनि बर्षाको सम्भावना पहाडी र हिमाली भेगका केहि ठाउँमा छ
Total rain in last 24-hr from DHM and forecast for today and total precip forecast in next 1-week
बाराभ र एसडी मुनीलाई गाली गर्नेहरू पनि थिए। अहिले ती दुईले बालेनको बचाउ गरिरहँदा के लागिरा होला ? के सोचिरा होलान् ? अनेक जान्न मनलाग्ने !
जे होस् १७ हजारेवाला ट्यागबाट बाराभलाई मुक्ति मिल्यो आखिर ;))
| टिप्पणी |
सत्ता बाहिर ‘ग्रेटर नेपाल’, सरकारमा पुगे ‘लम्पसार’ : कहिलेसम्म ?
****
रोचक कुरा के छ भने बालेन र उनको सहयोगी समूह आफूलाई अज्ञानी, बोल्न नजान्ने विल्कुलै मान्दैनन् ।
#nepalviews#balen
https://t.co/2VxzOGrA8I