"म छु नी" भन्न जति सजीलो छ उपस्थिती जनाउन उत्ती गाह्रो हुन्छ ! रोप्न भन्दा गोड्मेल गर्न र गोड्मेल गर्न भन्दा स्याहार्न अफ्ट्यारो...त्यसैले यो "दु:खको खेती" सोचेर मात्र गर्दा बेस !!
😍😍 !!
तुलसा अधिकारीको पक्षमा वहस गर्न ४० जना स्वयंसेवक वकिलले दर्ता गराएका रहेछन—केही महिलाहरू त्यो वकिलहरू कसरी ल्याई भनेर विरोध गर्दैछन—कसरी कमाई त्यत्रो पैसा रे लौ…ति मध्ये धेरैके प्रोफाईल हेरेँ मैले-उनिहरुको लोग्ने पनि शिकारी टाइपको देखिंदा रैछन-कताको रिस कता पोख्छन यार केटीहरू😂
सचिवलाई धरपकड गर्ने कुनै कानुन थियो कि खरानी दस्ताका नाइकेको तजविजी मै कानुन विपरित नै तहल्का मच्चाइएको हो? यही कर्मचारीतन्त्रले उनिहरुले सल्काएर डढेलो लगाएको खरानी समेटेको हो, यिनै कर्मचारीले खरानी दस्ताको पनि थन्को लगाउन सक्छ है !
तुलसा अधिकारीलाई मुद्दा हाल्ने त्यो चिमोरिया यो सन्सारको सबैभन्दा घटिया मान्छे हो । आफ्नी स्वास्नीलाई धोका दिएर रबी लामिछाने जस्तो अन्त सल्किने..अनी जता सल्केको हो उतै मुद्दा हाल्ने चुतिया किरा परेर मर्छ ।😂
“दाँतै तिम्रो झार्दिम्ला” भन्ने गीतलाई “राष्ट्रिय दाँत फुकाल्ने गीत” घोषणा गरियोस…आजसम्म सबैभन्दा बढी दाँत फुकाल्न प्रयोग भएको गीतको रुपमा यसलाई गिनिज बुकमा नाम लेखाम्न पर्च…😂😂
हिजो रबी र बालेनको बिरोधी भनेर कान्तिपुर पब्लिकेशन जलाए…आज बालेनको कुरा संग मेल खायो भनेर कान्तिपुर कै पेपरको चिर्कटो घुमाउदै रैचन घण्टे बुंगाहरू—डुबते को तिनके का सहारा भनेको यै होला😂
तराइवासी दाजुभाई दिदीबैनीहरू हरेक दिन बिहान बिहानै लोटा बोकेर पारीपट्टि उखुघारीतिर “लोटापार्टी” गर्न गएको सम्झेछन् मधेशको बेटाले।तर त्यसलाई सिमा मिचेको भनिदैन ल 😂
थ्रिरी इडियट्स फिल्ममा साइलेन्सर भन्ने पात्र थियो नि-रट्टा मारेर पढ्ने घोकन्ते, ‘चमत्कार’ लाई ‘बलात्कार’ र ‘धन’ लाई ‘स्तन’ भन्थ्यो…! हो, त्यै भको हो बालेनलाई पनि अल्पज्ञानीहरूले GPT घोटेर पिलाए ..उनले बल्ल थाह पाएँ भनेर उकेल्दिए😂 यो उही दध्दतम पादम थुचुक थुचुक वाला कहानी हो😂
“प्रधानमन्त्री भएपछी थाह पाएँ-नेपालले पनि भारतिय जमिन मिचेको रहेछ”-अल्पज्ञान या अज्ञानताको यो भन्दा भद्दा उदाहरण अरु हुन सक्दैन/यो मान्छेलाई सार्वजानिक रुपमा बोल्न बन्देज लगाउनु पर्छ-नत्र यसले ऋतिक रोशनले जस्तो नेपाल पनि भारतकै एक प्रान्त हो-म आफु मुख्यमन्त्री हुँ भन्दिन बेर छैन।
जोगाउनु छ कालापानी बचाउनु छ सुस्ता
जागरुक बनाउनु छ हाम्ले नयाँ पुस्ता…. !
भनेर मैले गीत लेखेकै दश बर्ष भएछ, नयाँ पुस्ता बालेन जस्तो निस्केला भन्ने चै लाग्याथेन ! जागरुक होस भन्ने चाहेको नयाँ पुस्ता चैँ खरानी दस्ता भएर निस्को😂
कृषि क्षेत्रको पुनरुत्थान गरिनेछ..त्यसको लागि परम्परागत कृषिमा सिंचाइको लागि प्रयोग गरिने पानी तान्ने पम्पको बिजुली खपत ५० युनिट भन्दा माथी हुने हुनाले थप १५% कर लगाएको छु😂—गोल्डी ब्रो को बजेट😂
ढुक्क हुनुस-कालापानी लिपुलेक भारतकै हो-
अस्ती स्टाटस त आएको थियो..ढुक्क पनि भइयो..त्यै ढुक्क ले ढुक्कै देशै बेच्छ भन्ने अनुमान चैँ गर्न सकिएन।
सिमा विवादलाई “सामान्यिकरण” गरेर भारतको आशिर्वाद थाप्ने प्रपञ्च हो यो- गर्न हुने कुरा गरेको छैन -बालेनले देश र जनता संग माफी माग्नुपर्छ।
बोल्दैन, जुनदिन बोल्छ यसको बौद्धिकता खुइलिएर यसले देशलाई उत्तानो पार्नेगरी भोमिट नै गर्नेछ भनेर मैले पहिल्यै भनेको हो, आज लेण्डुप दोर्जे नै भएर निक्यो-सिक्किम विलयको सुरुवात पनि यस्तै छलफलबाटै भएको थियो…।