सम्झना दिलाएको मात्र–
तीन वर्षअघि बजेट वक्तव्यमाथि रास्वपाकी तत्कालीन सांसद सुमना श्रेष्ठले आक्रोशित हुँदै भनेकी थिइन्–
अर्थमन्त्रीले अर्को वर्ष सासमा पनि कर उठाउनुहुन्छ ।
https://t.co/iyTGyVUW2y
सञ्जालमा पढे–लेखेका, अझ पीएचडी गरेका वा गर्दै गरेका मान्छेको खेदो खन्ने हरू पनि सडकछेउमा प्लेकार्ड बोकेर उभिन पुगेछन्। ‘गाँड मै पडी लत्ता, बिल्ली चला कलकत्ता!’
पुराना ले चुपचाप फाइल खोलेका टोप बहादुर रायमाझि,बालकृष्ण खाँड ,विकल पौडेल सबै जेल गए अनि नयाँ ले होहल्ला गरेर फाइल खोलेका दिपक भट्ट ,सुलभ अग्रवाल ,विष्णु पौडेल सबै छुटे।
फाइल खोल्न त अनुभव चाहिने रहेछ अनि देश चलाउन चाहिदैन त?
स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार गगन थापाको घर अगाडि गाडी तेर्स्याएपछि चालक भने नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर बाटो लागेका थिए । गाडी तेर्स्याएका व्यक्ति प्रहरीकै भ्यानमा चढेर हिँडेपछि त्यहाँबाट हटाउन स्थानीयबासी डराएका छन् ।
त्यो न्यूरोडमा कसरी ह्वार्रर सडक व्यापारी जम्मा भए भनेर अचम्म लागिरहेको थियो । कसरी एकै दिनमा सबैले पार्किङ गर्न थाले भनेर अचम्म लागिरहेको थियो ! आज मिडिया हाउसको गेटमा गरिएको गाडी पार्किङ पश्चात् निश्कर्षमा पुगियो, जनता खराव हैन सरकार प्रायोजित कार्य थियो त्यो सडक व्यापार नामको नाटक पनि ! कति छिटो तेत्रो सडक व्यापारी जम्मा गरेछन् भने, नसकिने भयो ठगी जत्थालाई !!
राजु पाँडे भन्ने व्यक्तिका तमाम ज्यादतीलाई बेवास्ता गर्दै अत्यधिक बहुमत सहित जिताउने विवेकशून्य मतदाता रहुञ्जेल अहिलेको सहानुभूतिको ओभरएक्टिङको खास अर्थ छैन।स्मरण रहोस्, यो समाजमा अझै पनि तोसिमा कार्कीको एप्रोन, सुनील लम्सालको चस्मा र धुर्मुस–सुन्तलीका सस्ता आँसुको राम्रो बजार छ।
सरकारको नाममा गुण्डागर्दी गर्ने शंकास्पद मान्छे !
सुकुमबासीलाई राखिएको होल्डीगं सेन्टरमा पत्रकार, अभियन्ताहरुलाई प्रवेश निषेध गरिरहँदा यो मान्छे निर्वाध प्रवेश पाउँछ 🧵