बिहानी एउटा ऐना हो। यसले संसार के हो भनेर नभई, तिमी यसमा के लिएर आउँछौ भन्ने प्रतिबिम्बित गर्छ। तिमी आफ्नै बिहानीको वास्तुकार हौ। आज केही
अर्थपूर्ण निर्माण गर।
#शुभप्रभात🙏☕️🌻
हरेक मानिसलाई हेर्ने आँखा एउटै भए पनि हेराइ फरक हुन्छ। कसैले दोष देख्छन्, कसैले गुण; कसैले रूप हेर्छन्, कसैले मन। सुन्दर संसार बनाउन पहिले आफ्नो
दृष्टिकोण सुन्दर बनाऔँ।
#शुभ_प्रभात🙏☕️❤️
@Krishna72952181 विगतमा जे भयो त्यो त बदल्न सकिदैन। आगामी दिनको बाटो बदल्न सकिन्छ। हिजोका गलत कर्यहरू नदोहोर्याउन सकिन्छ। आगामी दिनमा राम्रो काम गर्न सकिन्छ। तर मनै देखि बदलिनु पर्छ। बदलिने प्रयास गर्न खोज्नेलाई प्रयास गर्न दिनु पर्छ।
भीडको कोलाहलमा एउटा यस्तो मरुभूमि लुकेको हुन्छ, जहाँ अरूको ओठमा मुस्कान छर्न आफ्नै खुसीहरूको जीवन्त समाधि बनाउनुपर्छ। यो त्यो निशब्द पीडा हो, जसको गहिराइ केवल भोग्ने मुटुलाई मात्र थाहा हुन्छ।
#शुभ_प्रभात 🙏☕️❤️
@Krishna72952181 ठिक भन्नु भो 👍 आशा गरौं जनताहरू पनि चेतनशील हुंदै जानेछन। जनताले भरोसा गर्ला नगर्ला उनीहरूलाई नै छोडिदिउ। तर जुन सुकै चरित्रका भए पनि म अब शुध्रिन्छु भन्यो भने हुन्न नशुध्रि भन्नु हुंदैन।😎🙏