Humorको खोलले बैराग्य ढाकेको virtual फकीर बन्धनमुक्त sensitive, respectful, liberated from formalities जहां बीचार र समयले लैजान्छNo greeds®rets! कवि होइन🇳🇵
ग्लोबलीस्ट हु नेपालको माया लाग्छ।मान्छेले बनाएको सीमा बन्धन को भर्त्सना गर्छु।
राष्ट्रीयता क्षेत्रीयता जातीयता केवल सोझालाइ विभाजन गरेर शासन गर्ने टुल हुन।
चरा र हवा जस्तै मानवीय आवागमन र जीवन यापन पनि स्वेच्छीक हुनु पर्छ। सबल ले नीर्वलहरुलाइ दया भाव होइन प्रेमभाव राख्नु पर्छ।
म अरूजस्तो होइन
मेरो मन स्फटिक छ
म यो होइन
म त्यो पनि होइन
तर्क दिने चटारो हरेकलाई छ
म के होइन, सबै भन्छन
म के हुँ? कोही भन्दैनन
आफूभित्र बस्ने मान्छे
को हो भनेर चिनेपछि मात्रै
म यो हुँ भन्न सकिएला
बाहिरी उज्यालोमा
अरूलाई हेर्न अति सजिलो
मनभित्रको तिमिरमा
आफूलाई देख्न दुरूह!
@DhakalGyanendra@Bishnusapkota अंकल लाई पाप लाग्छ रोनाल्डो को। आफु त ब्यक्तिवादि परिएन टिम वादि परियो, ब्राजील हो शुरु देखी नै! हल्का "ब्यान्टर" हानेको 😁