@bbcnepali सदर चिडियाखानामा जनावरहरुको अवस्था अत्यन्त दयनीय देखियो। कि त उचित वातावरण सृजना गर्नुपर्यो। कि त त्यि जनावरहरुलाई स्वतन्त्र छोडिदिनुपर्यो। सरकारको ध्यानाकर्षण होस्।
“मन्दिर बनाउने जिम्मा मेरो हो। इज्जत जोगाइदिनुपर्यो ल न मित्र। सकेको सहयोग गरेर स्क्रिनसट् पठाउँ न। यो मेसेज देखेर कम पारा तातेन मेरो। एक त सहयोग कसैको करकापले गरिँदैन, अर्को त सस्तो पब्लिसिटिको लागि दान गरिँदैन। mark as unread गरेर छोडिदिएँ मेसेज।