How did Nepali and Bhutanese communities get involved in a Medicaid fraud scandal in the United States?
A @kathmandupost explainer.
https://t.co/u88WBI8R13
उ बेलाँ देवी भन्ने टेलिफिलिमा देवीको भुमिकामा खेल्ने कलाकारको नाम के रे ? अचेल कता होलिन ति ? 'ग्रुमिङ' अनुसार त 'जनचेतना जगाउने' यान्जीओमा आबद्ध हुनु पर्ने हो !!!
@Starlink@grok ओइ @elonmusk दादा,
नेपालमा चैं सकेसम्म सस्तो दिनु है । अलिअलि दानै दिएपनि कोट्याए जति पनि हुन्न, तिम्लाई।
अँ... नेपालका सबै ISP को सेवा यति अभरपर्दो छ कि सारा नेपाल नै तिम्रै नेट प्रयोग गर्न पनि सक्छ।
बिज्नेस त तिम्लाई के सिकाउन पर्छ र ??
@uttambabu यस्ता फेलोसिपहरुको कुनै सिलेबस जस्तो पनि हुन्छ कि प्रोजेक्ट वर्क मात्रै हो ?
वृत्ति चैं राम्रै रच । जागिर भन्दा यतै बल गरे हुने रच होनहारहरूले । 👍🏼@AnupSubedee
बैंक फ्रड बारेको एउटा साउथ इन्डियम फिलिम सारा परिवार भएर हेर्दैछौं।
उनी - यी सब फिलिमले सुकाएर पनि हो, समाजमा खलनायकी यो बिधि बढेको।
म (मनमनै) - उसो त समाजको नायकी पनि उतैका फिलिमबाट इन्सपायर्ड जस्तो देखिन्छ। 🤭🤭🤭
Everytime I scroll @x, this ad from @XPENG_Global gets displayed on my mobile.. i wonder what a fortune they might be spending on this ...
Likewise in our market, the campaign of #Xtreme Energy Drink is bewildering.
कर्णालीमा बजेट गएन भनेर गुनासो गर्ने लाई निवेदन छ, पहिले गएको बजेटको हिसाब पनि देखाइदिनुहोस्।
एउटै गाउँ पुग्न ४ वटा बाटो,निजी जग्गाको घेराबार,पहुँचवालाको योजनामा विकासमा अरबौं खर्च हुँदा कसैले प्रश्न उठाएन।
कर्णालीलाई बजेटको मात्रा होइन, बजेटको गुणस्तर र जवाफदेहिता चाहिएको छ।
Is Benzathine onlt the absolute treatment for Syphilis ? How has syphilis evolved from the PreAntibiotic era to current state, where antibiotics prescription is rampant especially in developing counties like Nepal, India.
Do we still see gumma, neurosyphilis or congenital syphilis as described in textbooks ? - NO
An interesting research #VENUS26 is underway in Nepalgunj, Nepal. The preliminary data seems interesting and contradictory to the established.