खुशियां तो छोटी -छोटी चीजों से भी मिल जाती है, पर इस वीडियो से आपको पता चलेगा कि पैसे कमाना या अमीर होना क्यों जरूरी है!
पूरी जिंदगी का सबक मिल जाएगी!
जय श्री राम, प्रभु सबको सुखी रखें!!🙏🚩
डायलाइसिस, क्यान्सर वा मुटुको शल्यक्रिया परेको दिन निःशुल्क आधारभूत स्वास्थ्य सेवा को संविधानको धारा काम लाग्दैन। काम लाग्ने भनेको जग्गाको लालपुर्जा र सहकारीको ऋण हो।
https://t.co/OPEo6OAmyF
भन्सार दर कै फाइदाको लागि खोलिएको निर्यात उद्योग (खाने तेल, जुट) र क्यासिनोको भरमा खोलेको होटलको भविष्य लामो हुँदैन। यो देश क्यासिनो मुक्क्त बनाउने बेला भईसकेको जस्तो लाग्न थालेकोछ मलाई। #जय_देश
हिन्दु दर्शनले मानिसको पतनको कारण बाहिर होइन, भित्रै खोज्छ। काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य अर्थात् ‘षड्रिपु’ नै यसका जरा हुन्।
https://t.co/frLMMDCOLM
देश खरानी बनेपछिको उपलब्धीः
- १७०० को चामल २७००
- १२०० को मासु १७००
- त्यही चामल , मासु पकाएर खान पनि ग्यास पाईदैन ।
- रु ८५ को चिनी रु १४०
- ८७-९० को डिजल पेट्रोल २००
- रोजगार सुन्य
- ब्यवसाय सुन्य
- नागरिकको गोजी रित्तै
- सरकारको काम Facebook र AI मा
- बिदेशिने युवाहरुको संख्या ईतिहास मै उच्च
- देश छिर्न नेपालीलाई भन्दा इन्डियनलाई सजिलो,
- लगानीको वातावरण ध्वस्त
- सेयर बजार ध्वस्त
- बिदेशी लगानीहरु बाहिरिदै
- बैदेशिक हस्तक्षेप चरम बिन्दुमा
- बैदेशिक ऋण उच्च
अन्त्यमा,
युवाहरु धुतुराका गेडा मोल्दै भ्याभ्या गर्नमा ब्यस्त।