सस्तो लोकप्रियता !!
कर्णाली र सुदूरपश्चिमका विकट पहाडी जिल्लामा महिलालाई खान नुन छैन !!
काठमाडौका महिलालाई फ्रि बस किन जरुरी छ र .?
काठमाडौंमा को बस्छन, गरिब महिला ?
के उनीहरूको हैसियत १५ रुपैयाँ तिर्नै नसक्ने हो त ?
Breaking News:
अत्याधिक विरोधपछी अर्जेन्टिना vs इजिप्टको खेल
पुनः खेलाईने
फिफाले नेपालबाट ६ जना रेफ्री लैजादै
को को जादैछन हेर्नुस् नाम लिस्ट.....See more 😁😁
हामी त्यो समाजमा छौँ; जहाँ मान्छेहरू छल, कपट, यातना, दु:ख, कष्ट अनि धोका मान्छेलाई नै दिन्छन् तर बिडम्बना माफी चाहिँ भगवानसंग माग्छन् ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️♥️😊
नेपालका पत्रकार ३ थरी छन
१- खास पत्रकार = सत्यतथ्य लेख्ने,
२- दास पत्रकार = आफ्ना मालिकलाई सफाई दिएर लेख्ने,
३- लास पत्रकार = गलतलाई गलत भनेर लेख्न नसक्ने,