यसपालीदेखी कर्जा २०/२५ लाखबाट बढाइ नयाँ मापदन्ड तयार गरी ३ बर्ष+ स्टार्टअपहरुलाइ रु.२५ लाख देखी १ करोडसम्म “स्केलअप कर्जा” दिनुपर्छ भनेर गरेको मेहनत खेर गयो!
रास्वपा आँफै Political Startup हो! त्यसैले केन्द्रिय बिभागका सदस्य (कन्सलटेन्ट) हरुलाइ नभुलौँ!
@hamrorabi@SwarnimWagle
यसपालीको दँशै र तिहारमा सन. १७५० देखी सन १९५० हुँदै आधुनीक संसारको केही टुक्रे अध्ययन गरियो! रिफ्रेश गरियो भनौँ।
झ्वाट्ट सम्झँदा त, भारतीयहरुले पायको दु:खको तुलनामा नेपालीहरु “पुल्पुलियर हुर्केको सभ्यता” का नागरीकहरुजस्तो लाग्ने!
सरकारी स्कुलमा १-१२ सम्म नि:शुल्कनै छन। यस्तो बेला पिडितको उमेर समुह हेरेर शिक्षा, रोजगार या गासबासको जिम्मा लिनुपर्ने राज्यको “स्वस्फुर्त एउटा निकाय” हुनुपर्थ्यो। र एउटा पुरानो दलको केन्द्रिय सदस्य भइसकेको तँपाइले यसरी “जिम्मा सकारेर” बस्नी हो की रचनात्मक प्रस्ताव ल्याउने हो?
गत हप्ता भीमफेदी नजिक चिसापानी गढीमा भएको दर्दनाक सवारी दुर्घटनामा परी ज्यान गुमाउने १४ जनाको घर, सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका, वडा नम्बर ४ पुगियो।
सबैका पीडा मुटु काम्ने खालका थिए। अन्तिममा भेट भएका यी बालक, सक्षम कुमार यादवले आफ्ना माता–पिता दुवै गुमाए। उनी पनि त्यही गाडीमा थिए। उनलाई त्यो दिन के भयो भनेर सोध्दा भने, गाडी लड्यो अनि बुवाले झ्याल फुटाएर मलाई बाहिर फाल्नुभयो। काठमाडौंको पेप्सीकोला बसी ठेलामा फलफूल बेचेर उनलाई पढाएका रहेछन्। बाबु, के बन्छौ भनेर सोध्दा एकै सासमा भने, 'डाक्टर' ।
भारी मन लिएर फर्किँदा यही सोच्दैछु कि उनी डाक्टर बने पनि नबने पनि उनलाई गतिलो शिक्षा दिलाउन के गर्न सकिन्छ होला। कक्षा १० सम्म उनको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेस सभापति Gagan Thapa ले लिइसक्नुभएको छ।
छोरो (१४) लाइ Entrepreneurship (सेल्स) सिकाउन (युनिफर्म) आउटलेट लियर आयको, आफ्नै स्कुलको, बसको साथीहरुलाइ भेटिरहन्छ! मन पर्नेलाइ डिस्काउन्ट दिँदोरछ! तर आँफुभन्दा साना देखेसी, “ओ बइनी, त्यो सामान नछोउ त!” , “भाइ यो सामान आँफै झोलामा हाल त!” भनेर ग्राहकसेवा अभ्यास गर्दैछ! क्यारम😂?
टुइटरतीर धेरै स्वोघोषित सर्वज्ञानीहरु हुनुहुन्छ - जसले यस्ता स-साना समस्याहरुको बारेमा जिकिर गर्दा, “फ्यामिली म्याटर” लेख्न हुन्न भन्ने आशय ब्यक्त गर्नुहुन्छ! तर त्यसो भन्दै गर्दा, “खान आउनेहरु अधर्मी हुन्” जस्ता तितो टिप्पणी पनी गर्न हुन्न।कमसेकम एक छाकमा १२ जना आँउछौँ त छन्! 😁
पाहुना (फोनमा) : “हामी १२ जना छम्, सौराहा जंगल ड्राइभ गरेर आउनी हो, १२/१ बज्ला! खाना खायर आम ती त्यतै खानी गरेर आउनी होला?”
म: खै, केट्केटी लियर “उनी माइत गइछन्, म फ्याक्ट्री छु, घर आमा एक्लै हुनुहुन्छ, के गर्ने होला?
पाहुना: हुन्चतनी, हामी खाना खानी गरेरै आँउचम! 😂😂