तकरिबन ११ बर्श पछी बनेछ, बारा जिल्ला पथलिया पुर्बको दुधौरा खोलाको पुल, महेन्द्र हाइवे, कुलमान भौतिक निर्माण मन्ट्री हुदा ठेकेदार लाई थर्काएका थिए रे। कुलमान देशलाई चाहिने ब्यक्ति थिए बुद्दि बिगारे । यो सरकारले कुलम्यान लाई मन्त्री बनाओस , उर्जा तथा भौतिक निर्मान ।
ओलीप्रचण्ड र देउपाका झडकेला छोराहरूको मुद्दा मात्रै अदालततिर अरबौ रुपयाको चलिरहेको छ। यिनी पैसाकैआडमा देशको कानुन संविधानलाई चुनौती दिदै छन। गगनले तालुमा फुलमा गम लगाएर टासेको पनि २०बर्ष भयो तर सभापति बन्नलाई सुदन गुरुङको आन्दलोनले कामगर्यो।ओलीको हुन्कारको पछाडि अकुत सम्पत्ति हो।