नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा डाक्टर उपाधि प्रयोग गर्नेलाई तीन वर्षसम्म जेल र तीन हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ।
- मेरा क्या होगा रे कालिया? ;))
कम्तिमा समाचारका पेज ढाक्ने गरी आउने विज्ञापन (मध्यवर्ती विज्ञापन-interstitial overlay) बिज्ञापनदाताको प्रोडक्ट चै सकेसम्म प्रयोग नगर्ने मान्छे मै मात्र होला ;)) #मेरोमर्जी
*मध्यवर्ती विज्ञापन: वेबपेज वा मुख्य सामग्री लोड हुनुभन्दा ठीक अगाडि देखिने विज्ञापनलाई बुझाउँछ।
तर्कशास्त्रमा जब कुनै व्यक्तिको भनाइ वा तर्कको खण्डन गर्नुको सट्टा उक्त व्यक्तिको चरित्र, मनसाय वा क्षमतामाथि नै आक्रमण गरिन्छ, त्यसलाई 'एड होमिनेम' भनिन्छ। #AdHominemFallacy