@aakarpost@addkali पोहोर साल पनि बढ्छ भनेर गाडी भित्र्याएर चोभार ड्राईपोर्ट भरेका थिए तर कर बढेन भन्दै ब्यापारीलाई जिस्काए । यो पटक पनि कर बढ्छ भनेर गाडी ल्याए साँच्चिकै कर बढ्यो अब सेटिङ भयो 😀
प्रधानमन्त्री तोकेर चुनावमा नजाने मात्र होइन कुन दिन यिनीहरुले पूर्ण बहुमतको सरकार बन्ने प्रणाली नै नेपालको सन्दर्भमा ठीक छैन भन्न थाल्छन्।
मिलिजुली बन्ने गठबन्धन सरकार नै बन्न पर्ने सुनिश्चित गर्न ‘winner gives some’ को अवधारणा ल्याउछन्। जित्न पाउने सिटकै Threshold तोक्छन्😂😂
संसदीय व्यवस्थामा चुनावी कमाण्डरले पार्टी सहित आफू स्वयं समेत निर्वाचनमा पराजित भएपछि किन नेतृत्व त्याग्न पर्छ भन्ने कुरा दिनदिनै प्रष्टिदै गएको छ हेर्नोस्।
सधैँ जित्न मात्र जानेकाहरुले हार पचाउन नसकेको प्रष्टै देखिदै छ। कुराकुरामा बखेडा झिकेर संसद नै बन्धक र पंगु बनाएका छन्😋😋
“तपाई माथि मुद्दा हेर्ने अदालतमा भ्रष्टाचार आरोप पुष्टी भइ ‘कसुरदार ठहर’ भाको छ। माथिल्लो अदालतले त्यो निर्णय नउल्टाए सम्म टिकट दिन सकिन्न टेकबहादुर जी, सरी” भनेको भए नियमावलीको विरोधको अर्थ रहन्थ्यो।
कसुरदारलाई उम्मेदवार बनाउने अनि अभियोगवाला निलम्बित गर्ने नियम खोज्ने! छ्या😂
सशस्त्र प्रहरी र जनपदको काम एकै किसिमको हो र मर्ज गर्न? बरु जनपदलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न सकिएला ।
जिल्ला समन्वय नामको नचाहिने संरचना बरु हटाउनु उपयुक्त होला ।
संघ-प्रदेश र स्थानीय तहबिचको अन्तरसमन्वय सिडियो मार्फत गर्दा नि हुन्छ ।
खर्च कटाैतीकाे सबैभन्दा राम्राे उपाय जिल्ला तहकाे खारेजी हाे।७७ सिडियाे, एसपीलगायत सबै मन्त्रालयका जिल्ला कार्यालय खारेज गर्ने हाे भने चालू खर्च कम्तीमा ७% ले घट्छ।अर्काे दुई प्रहरी संगठन शसस्त्र र जनपद मर्ज गर।सबै तिरकाे ओभर स्टाफिङ हटाउ, चालू खर्च ४०% मा झर्छ, कर बढाउनै पर्दैन।