@gbudhathoki@BinodClimate वि सं. २०१५ सालमा सम्पन्न नेपालको पहिलो कृषि सम्मेलनको रिपोर्टमा नेपालको खाद्य संकटको सिलसिला र जुध्ने विधीविधान बारे मनग्गे चर्चा गरिएको थियो। त्यस बारेमा मेरो समीक्षा यता भेटेपछि साझा गर्न मन लाग्यो। https://t.co/1okUtw3S0t
A few places got rain today
More places will get rain in western #Nepal with a chance of heavy rain in a few places.
Rain is unlikely in Tarai and most of the rain will occur in the mid-hills
Cloud and rain from DHM in last 6-hr with forecast for tomorrow👇
नेपालको केहि ठाउँमा बर्षा भए पनि धेरै ठाउँमा गर्मि बढ्ने क्रममा छ
मनसून अझै १ हप्ता सम्म नआउने, जेठको अन्तिम साता आउला कि
आज पनि बर्षाको सम्भावना पहाडी र हिमाली भेगका केहि ठाउँमा छ
Total rain in last 24-hr from DHM and forecast for today and total precip forecast in next 1-week
मनसून भित्रने समय अझै अनिश्चित रहेको र पश्चिमी बायु पनि कम्जोर रहेकोले, मौसमले अब केहि दिनको लागि बिश्राम लिने देखिन्छ
पहाडी र हिमाली भेगका केहि ठाउँमा बर्षाको सम्भावना भए पनि तराईमा पानी पर्ने देखिदैन
मनसून दछिण भारत (केरेला) सम्म पनि आइपुगेको छैन👇
Forecast for this week👇
पश्चिमी बयुको प्रभाव कायमै छ तर प्रभाव धेरै भारत तर्फ रहेकोले नेपालमा बर्षा घटेको छ।
हिजो पनि धेरै ठाउँमा वर्षा भयो र अहिले सुदुरपश्चिम र लुम्बिनीको केहि ठाउँमा बर्षा हुदै छ।
आज पनि पश्चिम नेपालको केहि ठाउँमा भारि बर्षा र अन्य ठाउँमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ
नेपालका लागि सान्दर्भिक मौसम विश्लेषण
-उज्ज्वल उपाध्याय
भारतीय मौसम बिभागको पछिल्लो भू-उपग्रहको तस्विरको विष्लेशणगर्दा पाकिस्तानदेखि उत्तरपश्चिम, मध्य तथा पूर्वी भारतसम्म फैलिएको विशाल बादलको आवरण (Cloud Shield) देखिएको छ, जसले दक्षिण एसियाभर प्री-मनसुन गतिविधि थप सक्रिय बन्दैगएको संकेत गरेको छ। यो प्रणाली सक्रिय पश्चिमी विक्षोभ (Western Disturbance), उत्तरी पाकिस्तान आसपासको चक्रवाती परिसंचरण तथा अरबसागर र बंगालको खाडीबाट आएको प्रशस्त आर्द्रताको संयुक्त प्रभावबाट विकसित भएको देखिन्छ ।
नेपालका लागि यसको अर्थ के हो?
भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको यही मौसमीय प्रणालीको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन सक्छ। हिमाली तथा उच्चपहाडी, पहाडी, तराईभेग सहित र भूभागहरूमा आगामी केही दिन मेघगर्जनसहित वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना बढ्न सक्छ।
विशेषगरी:
पश्चिम तथा मध्य नेपालमा पूर्व-मनसुन वर्षा सक्रिय हुन सक्छ। पहाडी तथा हिमाली जिल्लाहरूमा स्थानीय रूपमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। चट्याङ र हावाहुरीका घटनाहरू बढ्न सक्ने भएकाले सतर्कता आवश्यक छ। तराई क्षेत्रमा केही दिनदेखि अनुभव गरिएको अत्यधिक गर्मीबाट आंशिक राहत मिल्न सक्छ। वर्षा तीव्र भएमा पहाडी क्षेत्रमा साना खोल्सा तथा पहिरोको जोखिम समेत बढ्न सक्छ।
यद्यपि प्रशान्त महासागरमा विकसित हुँदै गएको एल निनो (El Niño) अवस्थाले आगामी मनसुनमा प्रभाव पार्न सक्ने विषयमा विशेष निगरानी भैरहेको छ, हाल दक्षिण एसियामा देखिएको सक्रिय मौसमीय अवस्था भने मुख्यतः क्षेत्रीय वायुमण्डलीय प्रणालीहरूको प्रभावका कारण भएको हो।
संक्षेपमा, यो बादल प्रणालीले नेपालका धेरै भूभागमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी तथा वर्षाको सम्भावना बढाउने संकेत देखिएको छ, जसले गर्मीबाट केही राहत दिए पनि स्थानीय विपद्का जोखिमहरूलाई ध्यानमा राख्दै सतर्क रहन आवश्यक छ। जय होस !! 🙏
पश्चिमी बायुको ले लेराएको बर्षा बिस्तारै घट्दै जाने देखिन्छ
भोलि देखि र आर्को हप्ता थोरै ठाउँमा मात्र बर्षा हुने देखिन्छ
पश्चिमी बायुको असर भने अझै केहि दिन रहने हुदा गर्मि धेरै हुने छैन
अहिले काठमाडौँ लगायत मध्य नेपालमा वर्षा हुदै छ र आज मधेशमा राम्रो वर्षा हुने सम्भावना छ
Heavy rain with thunderstorm last night in #Nepal was associated with a western disturbance with very unstable atmosphere (high CAPE). Here are the soundings from last night and this morning from Delhi & another sounding from Gorakhpur (yesterday around 5 pm)
आजै मात्र आएको आगामी ६ महिनाको Seasonal Forecast हेर्दा त डरलाग्दो अवस्था देखिन्छ
एलनिनोले दछिण एशियामा नै अनिकाल लेराउन सक्छ यदि मनसून सुख्हा भयो भने त
Seasonal forecast shows extremely dry in South Asia including #Nepal for next 6 months
Jun-Aug and Sep-Nov Forecast👇
Heavy rain reported in parts of #Nepal, with more expected this afternoon. Showers will ease later in the morning, but rain returns tonight with a chance of heavy downpours in a few areas.
Clouds & rain per DHM forecast; heavy hourly rain observed at 2 stations👇