Sometimes we start our journey because we wish to reach the destination, Where as destination is an assumption and imagination and journey is always a reality. Learning to be in the journey everyday.
Thank You !!
#mastersofscalesummit
काठमाडौं–भक्तपुरको असिनापानीबारे: “Possible Thunderstorm” भनेको थिएँ है 🙂 असिना पर्ने ठ्याक्कै ठाउँ तोक्न कठिन हुन्छ।
काठमाडौंमा ३१.२ मिमि वर्षा। भोलि घमाइलो, शुक्रबार–शनिबार छिटपुट हल्का वर्षा र आइतबार पश्चिममा अलि धेरै ठाउँमा वर्षाको सम्भावना छ। 🌦️
🌤️ कमजोर पश्चिमी वायुले आजदेखि शनिबारसम्म अपराह्नमा बादल र पहाडका १–२ ठाउँमा हल्का वर्षा गराउन सक्छ। आइतबार पश्चिम नेपालका थप ठाउँमा वर्षाको सम्भावना छ।
बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली नेपाल आउने संकेत कम छ। एक हप्ता बाँकी छ, अपडेट हेर्दै गर्नुहोला।
🪔 भाइटीका मौसम 🌦️
आज कमजोर पश्चिमी वायुले काठमाडौंसहित पूर्वी आधा नेपालका केही ठाउँमा हल्का वर्षा गराउन सक्छ। ठूलो वर्षाको संकेत नभएकाले यात्रामा खासै असर नपर्ला। भोलिदेखि फेरि घमाइलो मौसम!
सबै दाजुभाइ तथा दिदीबहिनीमा भाइटीकाको शुभकामना! 💐
Heartiest congratulations to Hon. Finance Minister Dr. Swarnim Waglé on being named to the TIME100 Climate 2026 list, among the world's 100 most influential climate leaders. 🇳🇵
TIME places him in the Leaders category, the people "putting ideas into action", alongside António Guterres, Ursula von der Leyen and the Prince of Wales. The recognition follows the August glacial floods: Nepal, in TIME's words "on the front lines of a climate crisis it did not create", took its case to the world's largest emitters and to the Loss and Damage Fund. On 22 October the fund provisionally approved $21.6 million for Nepal, the first payout in its history.
A proud moment for Nepal and for mountain nations everywhere, and a personal one for me, working in his Secretariat at the Ministry of Finance.
#TIME100Climate #ClimateJustice #LossAndDamage #Nepal #GovTechNepal
Tihar ko hardik shubhakamana to our Nepali neighbors!
Tihar reminds us to honor every bond that sustains us, from the animals who share our lives to the siblings who protect us. May it bring you happiness, prosperity, and peace.
Tihar ko hardik shuvakamana!
As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
जे निर्माण गरिएको छ, त्यो नष्ट पनि हुन सक्छ। शासन गर्नेहरूमा देखिने invincibility को आभास, जसरी प्राप्त भएको थियो, त्यसरी नै सजिलै हराउन पनि सक्छ।
** Something built up can always be taken down. The world [voters] will always surprise you. **
https://t.co/eh7yn9Fv9v
#WeatherUpdate आगामी हप्ता अधिकांश समय घमाइलो! ☀️ एक–दुई ठाउँमा हल्का वर्षा हुन सक्छ। धान काट्न अनुकूल, तिहारको मौसम रमाइलो! 🪔
प्रदूषण बढ्ने समय भएकाले अब यसको पनि पूर्वानुमान: आगामी ५ दिनको प्रत्येक ६ घण्टाको PM₂.₅ हेर्नुहोस्👇
PM2.5 forecast for the next 5 days👇
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।