पोखरामा बस पल्टाएर विद्यार्थी मारियो । शिक्षाको गुणस्तर राम्रो बनाउने हो भने बसबाट विद्यार्थी ओसार्न बन्द गर्नुपर्दछ । व्यापार गर्नकै लागि नौडाँडा पारिसम���म गएर बसबाट विद्यार्थी ओसारिन्छ । यस्तो भद्रगोल देशमा कुनै थिति बस्दैन । तन्नम देशमा सुशासनको कल्पना गर्नु पनि मुर्खता हो !
अघि दुइकप चिया हुने छ ❤️ तिमीले सलले मुहार छोपेर बेला बेला मा कर्के आँखाले हेर्ने छौ , त्यहीँ बसी तिमीले आफ्नो बारे केही भन्ने छौ मैले आफ्नो बारे केही भन्ने छु, कम बोल्ने छु तिमीलाई धेरै सुन्ने छु ।यस्तै यस्तै हुने छ हाम्रो पहिलो चिया date❤️😌
रुखमा धेरै थरी बादरहरुको झुंड चडेको छ ।
भोलि आहारा कम हुने बित्तिकै त्यहि रुखका हागाहरु हल्लाउने हो , त्यहि रुख मा सिङ्गउरि खेल्ने हो । समय बित्दै जाँदा रुखका केहि हाँगा भाचिने त पक्का छ । आशा गरौं जरा देखि नै नउखेलियोस ।