समृद्धि अनुशासनसंग सम्बन्धित छ । अनुशासनमा नबस्न सक्ने मानिस जतिसुकै समृद्ध होस त्यो काम लाग्दैन । आर्थिक उपार्जन तथा उपभोगमा समानता हुन सक्दैन भने त्यो असल चरित्रको मानिस होईन भन्ने सजिलै आँकलन गर्न सकिन्छ । बदमासहरु छलि गर्छन तर असल र अनुशासित नागरिकहरु खुल्ला हुन्छन् ।
काम र कुरोमा अति नै फरक ��� । कुरो गर्न जति सजिलो छ, काम गर्न निकै चुनौती छ । चित्र बहादुर केसी बाजे भन्नु हुन्छ ब���दार बन्न सजिलो छ बहि बुझाउन गार्हो छ । # अब कुशल बैदार खाँचो छ देशलाई, कुरो गर्ने त फालाफाल पाईन्छन् । अर्को साल पनि असल बैदार पाए त राम्रै हुन्थ्यो ।
telecome को Ringtone मा भ्रस्टाचार नगरौ भन्नु भ्रस्टाचार गरौ, भन्ने जनाउनु हो । भ्रष्टाचार निर्मुलनका लागि प्रचार होइन कि अनुशासन र इमान्दारीताको पाठ सिकाउनु पर्ने हुन्छ । नैतिकता हराए पछि कसैको केहि लाग्दैन । प्रचार ब्यर्थ हो। नर्वे को देशमा भ्रस्टाचार बिरुद्ध बिकुल फुक्दैनन ।
आफ्नो कर्तव्य,दायित्व बिर्सेर लगाउने गरिएका आरोपहरू केहि आकर्षक पक्कै हुन्छन तर तिनिहरू धृणित हुने गर्दछन । अहिले सामाजिक संन्जालका अधिकाशं आलोचना, समालोचनाहरू स्वार्थ केन्द्रीत देखिन्छन । त्यस्को असरले कालान्तरमा स्वंय लेखकको चित्र उजागर गरी दिन्छ ।
चोर औला र बुढि औला जानौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाई गर्दा खएका आशुहरू संकलन हुन्थ्यो भने,के बन्थ्यो थाहा छैन तर आशुं भित्रको दर्द एकै थियो सन्तानहरू परदेशिएर रित्तिएको पीडा..।
आमा बुवा सोच्दै होलान-- कास! एक दो और होता तो.. हम इतना कभि दुखि नहि होते ...!!
मरे सहिद, बाचे सुन्दर संसार भनि नागरिकलाई मर्न विवस बनाउने पार्टि यस्तो घृणित चङ्गुलमा फस्ला लागेको थिएन । त्यति बेला सबै नागरिकको मुक्तिको सपना देखियो । अहिले मुक्ति त केबल मुक्तिरामका सन्तानहरूले मात्र पाए। बाकि त निर्दोषहरू मरे,। उन्को नामको ब्याज समेत क्यान्टोल्मेन्ट खाए ।
अबैध यौन सम्पर्क भएको ६ घन्टा भित्र प्रमाण सहित जाहेरि दिए बलत्कार पुष्टि गरिन्छ । २६ दिनसम्म त थुप्रै यौन सम्पर्क हुन सक्छ । फसाउने नियत भएको कानुन संशोधन हुनु पर्छ ।
@sudipa_12 बलत्कार भएको महिला को बल्त्कृत भएको समय देखि ६ घण्टा भित्र प्रमाण शहित प्रहरिमा जाहेरी गरियो भने स��्चै बलत्कार भएको हुन सक्छ भन्ने बुझिन्छ । २६ दिन पछडी दिएको उजुरी दर्तामा केही शंका र रहस्य लुकेको हुन्छ । फसाउने नियत हुन सक्छ । कानुन संशोधन हुनु पर्छ ।
राजनीति यति सम्म त घृणित नहुनु पर्ने हो । असल नीति बनाई देश र नागरिकको विकास गर्नु पर्ने थलोमा यस्तो खेल हुदैछ कि जित्ने २-४नेता, हार्ने सबै नागरिक र समग्र देश..। चुनाव प्र���ाली नै गलत छ । शुभबिहानि
हामी कोठामै छौ सुबिधा सम्पन्न मै छौ ।
र पनि कैदी छौ, भित्तो खन्नमै छौ ।
मिठो आवाज बाण हो, मुटु छेड्छन त के भो !
सहेरै भए पनि ता, हजुर महान ! भन्नमै छौ ।
सृष्टि चल्छ चल्दै जान्छ, प्रकृति महान छ
नारिको मनको साथी , अझै पुरुष बन्नमै छौं ।
...नारी दिवसको सबैलाई शुभ कामना ।
केपिओलि कप फुटबल फाईनल हेरियो, क्रीकेट पनि हेरिएको थियो । १ लाख पायो, बधाई छ मछिन्द्रलाई ।
अब शेब देउबा कप र पुक दाहाल कप हेर्न बाकी छ । कहिले आउला ? अलि लगानी लाउने हो भने खेलाडी राम्रा बन्थे । गुजरा पनि चल्थ्यो ।
मलाई चेत भए देखि मेरा बा त्यस्ता कृषक थिए जस्ले रसायनिक मल र बिषादी देखेनन । घरको अगाडि पर्सो(गाईगोरुको मल)को खात हुन्थ्यो । आमाहरू परसाई गर्थिन । उत्पादन भएको बेच्दैन थे । कति स्वादी हुन्थ्यो त्यस्बेलाको खाना, # अहिले बिमारी हरे !
आज निन्द्रा नै लाग्दैन त ! नेताहरूको साम्यावादि चरित्र देखेर हो वा स्थानिय सरकारहरूको सधै आई रहने पौष १ सम्झेर हो वा गरिबिलाई जित्नका लागि देश छोडेर जाने युवाहरूको कथा सम्झेर हो ?? पटक्क निन्द्रा लाग्दैन ।