#ककसले_भेट्नुभयो_भगवान पूर्ण परमात्माले आदरणीय दादू साहेबजीलाई सात वर्षको उमेरमा भेट्नु भयो र सतलोक लैजानुभयो। तीन दिनसम्म दादूजी बेहोसी अवस्थामा रहनुभयो।
#ककसले_भेट्नुभयो_भगवान
श्री मलुक दास साहेबजीलाई पूर्ण परमात्मा कबीर परमेश्वर जीले दर्शन दिनु भयो तथा दुई दिनसम्म श्री मलुक दासजी अचेत रहनु भयो ।
22 June God Kabir Prakat Diwas
#ककसले_भेट्नुभयो_भगवान सन् १७२७ मा १० वर्षको उमेरमा जिन्दा महात्माको भेषमा कबीर परमेश्वरले आदरणीय सन्त गरिबदासजी महाराजलाई भेट्नुभएको थियो । तत्वज्ञानकाे परिचय गराई सत्यलाेक देखाएर साक्षी बनाउनुभयाे ।
#ककसले_भेट्नुभयो_भगवान धर्मदास जी बनिया जातिका थिए, जो बाँधवगढ (मध्य प्रदेश) का धेरै धनी व्यक्ति थिए। रुपदास नामका वैष्णव सन्तलाई गुरु धारण गरेका थिए। भक्ति प्रेरणा बचपनदेखि नै थियो। आज भन्दा लगभग ६०० वर्ष अघि उहाँ उमेर ६० वर्षको हुँदा कबिर परमात्माले भेट गरेका थिए।
विश्नोई धर्मका प्रवर्तक जम्भेश्वर जी महाराज लाई पनि मिल्नुभयो कबीर परमात्मा। 👇⤵️
जो जिन्दो हज काबे जाग्यो,
थलसिर समराथल जाग्यो सोई।
#ककसले_भेट्नुभयो_भगवान
22 June God Kabir Prakat Diwas
#ककसले_भेट्नुभयो_भगवान
22 June God Kabir Prakat Diwas
कबीर परमात्माको दर्शन गरुडजीलाई भएको थियो, कबीर सागरको 11 औं अध्याय "गरुड बोध" पृष्ठ 65 (625) मा प्रमाण छ कि परमेश्वर कबीरजीले धर्मदासजीलाई बताउनुभयो कि मैले विष्णुजीको वाहन गरूडजीलाई उपदेश दिएँ, उनीलाई सृष्टि रचना सुनाएँ
#ककसले_भेट्नुभयो_भगवान
परमात्मा कबीर साहेब जी नरसिंह रूप धारण गरेर आउनुभयो । भक्तको परमेश्वर माथि आस्था बनाई राख्नको लागि परमात्मा यस्तो लीला गर्नुहुन्छ ।
गरीबदासजीको वाणी:-
गरीब प्रहलाद भक्त कुँ दई कसौटी, चौरासी बर ताया। नरसिंह रूप धरे नारायण, खम्भ फाडकर आया ।।
#ककसले_भेट्नुभयो_भगवान
पुण्डरपुर, महाराष्ट्रका महान् सन्त नामदेव जी, जसलाई कबीर परमेश्वरले सन् १२७० (वि. सं. १३२७) मा कलंदर नामक सन्तको रूपमा भेटेर मन्त्र उपदेश दिनुभएको थियो।
#ककसले_भेट्नुभयो_भगवान
कबीर परमात्मा चारै युगमा आउनु हुन्छ । उच्च स्वरमा बोलेर ज्ञानको अमृत बर्साउनु हुन्छ । चारै युगमा परमात्मा आफ्नो राम्रो आत्मालाई आएर भेट्नुहुन्छ जसमध्ये एक हुनुहुन्छ आदरणीय सन्त गरिब दासी महाराज ।