दिनभरि का सारा पीडा र
थकानलाइ सिरानी मा छोडिदेऊ,
आँखा चिम्लेर अब सपनाको
एउटा मिठो संसार जोडीदेऊ।
भोलि फेरि नयाँ आशा बोकी
झुल्कने छ त्यो बिहानी,
आजलाइ भने निदाऊ शान्त भइ
सोचि आफ्नै मन को कहानी 😊
#शुभरात्री#शुभसमय
म बदलिएकि हुँ
कि मेरो वरिपरि म त्यहि सोच्न थाले,
म मौन भएँ,
किनकि सबै आवाज ब्यर्थ लाग्न थाले
मनले धेरै कुरा भन्न चाहन्थ्याे
तर शब्दले म खाली हुन थाले।।
#शुभरात्रीसबैमा
तिमी कहॉं थियौ ?
तिमी कहीं कतै छैनौ
शुरू देखी अन्त
मध्यम बाट पूर्ण विराम सम्म
केवल म नै थिए
त्यो मायाको संयम मा
बिश्वासमा
अनुरोधमा
जिम्मेवारी मा
तिमी कहीं थिएनौ
त्यो यात्रा
जो आफु बाट हिडेर आफैमा टुगींयो
बाकी तिमी पात्र थियौ
मेरो कल्पनाको
मेरो सपनाको !
#शुभदिनको_कामनासबैमा
आयु घट्दै गयो ,दुख बढ्दै रहे
आशा उठ्दै रह्यो ,चाह सर्दै रहे
अब त यो जिन्दगी शान्ती खोज्ने भयो
निद टुट्दै रह्यो ,चाँदनी रातमा
सब निदाए प्रभु ,छैन कोहि साथमा.......................😥😥😥😥
#हार्दिकश्रद्दान्जली😥
#भक्तराजआचार्य
I decided to stop explaning myself to people🙂😏
You know why………
Because people who love me,
Don't need an explanation
And peole who don't love me,
Don't care for an explanation #HaveAGreatDaytoeveryone#rainyday☕️☕️