मुक्तक १
जति फटाइं गरेपनि टाइ लगाएसि सरिफ मान्छे हो म
कहिलै कसैले केहि बुझ्नै नसकेको हरिप मान्छे हो म
हिजो सम्म म पनि धनि थिएं आवस्यकता पुगेकै थियो
आज म भन्दा नि धनि अर्को देखेसि गरिब मान्छे हो म
देशमा संकटकाल लागू हुन अब केही दिन मात्र बाकी यहि पारा भए ओलिको अर्को कदम यहि हुनेछ 😥 "बिनासकाले बिपरित बुद्धि " #जय देश
#भ्रष्टहरुको_सत्यनास_होस् !! 🙄😏
जङ्गल मा कुनै #चुनाव हुदैन #सिंह आफ्नै शक्ति ले जङ्गल को #राजा भएको हुन्छ। त्यसैल�� यो पाटी त्यो पाटी भन्न छाड्नु जस्को शक्ति छ जस्को हिम्मत छ उहीँ आउने छ राज गर्न 💖💖
यो भीडमा हजारौ युवाहरुको समय लुटिएको छ, भावना लुटिएको छ, हजारौ लिटर पेट्रोल लुटिएको छ ! बाटोमा चल्ने सार्बजनिक यातायात र सुत्केरी बोकेका एम्बुलेन्सहरुको गन्तब्य लुटिएको छ , परीक्षा दिन गएका बिधार्थीहरुको सपना लुटिएको छ ! बाकि तल छ👇👇👇
अझै केहि साथीहरु भीड देखेर मख्ख पर्दै छन भने भ्रममा नपर किनकि यहॅा जन्मदै गरेको सन्तानको पनि भाग्य लुटिएको छ ! ���ामीलाई भीड थुपारे�� खोक्रा भाषण दिने नेताहरु हैन जनतालाई २४ सै घण्टा काममा ब्यस्त बनाएर उत्पादनशिल नागरिक तयार गर्ने इमानदार शासक चाहिएको हो ! हामी चेतनशिल कहिले बन्ने ?