कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको सम्बोधनका १० हाइलाइट https://t.co/Du40jWX93g
यस सम्बन्धमा प्रधानन्यायाधीश कार्कीको सम्बोधनको दस मुख्य कुरा भनेर सपनान प्रधान मल्ललाई कार्की पो बनाइएछ।
नेपाल सरकारले प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयबाट फिर्ता गरेको छ। यसै विषयमा २०७५ मंसिर २५ मा मैले नेपाल लाइभ अनलाइनमा लेखेको लेखको अंश फेसबुकमा राखिएको छ :
published in Nepal live 25 marga 075
रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको छनोट विवादरहित छ।
अब कुईन्टलका माला र प्रशंसापत्र र उपहार दिनु र लिनु भएन ।
उद्घाटन र सम्मान कार्यक्रममा बर्जित गर्नु पर्छ।
जेन-जी आन्दोलनलाई निकास दिने कसरी? https://t.co/2ErzDqkI62
नेपाल खबर अनलाइनमा जेनजीले बनाउने नयाँ सरकार र चाल्नु पर्ने कदम बारे २०८२ भदौ २५ मा प्रकाशित मेरो विचार।
Gen Z जेन जी आन्दोलन सफल भयो।
अब राष्ट्रिय सम्पत्तिहरु तोडफोड र आगलागि गर्नु भएन।
आन्दोलनकारीहरुले राष्ट्रिय सम्पत्ति नोक्सान गर्नु भनेको भोली Gen Z जेन जीले सरकार बनाएपछि पनि ती सम्पत्ति निर्माणमा खर्च जुटाउनु पर्ने हुन्छ।
अनावश्यक राष्ट्रिय क्षतिबाट देशलाई नै नोक्सान हुने हो।