Heard someone saying “maybe God keeps those people on your mind because he knows you are the only person who will pray for them”. And i cant unhear it.
शब्द नै नबुझ्ने ले मौनता बुझिदेला
भनेर सोच्नु त मेरो भम मात्रै रहेछ
तेल थपेर मात्रै दियोलाई बचाउन
कहाँ सकिने रहेछ र जबकि बत्तीले नै साथ
छोडिदिए पछि....!