If you see a catastrophic disaster that has killed countless people and your first reaction is “this is because they didn’t worship MY god,” you are an irredeemable piece of shit
tengo la edad perfecta para plantar un limonero en el patio de mi casa y que mis futuros hijos lo disfruten, pero no tengo patio, no tengo casa y probablemente no tenga hijos
उहाको नाम अनुस्का पाण्डे हो । उहाँ रसुवाको टिमुरे स्वास्थ्य चौकीमा काम गर्नुहुन्थ्यो । उहाँ आफ्नो छोरा सहित सम्पर्क बिहिन हुनुभएको छ । देख्नेले उहाँको परिवारमा सम्पर्क गरिदिनु होला । सम्पर्क नम्बर: 9813772840, 9863520151
अत्यन्त जरुरी सूचना — खोजी तथा उद्धारका लागि सहयोग गरिदिनुहोस् 🙏
मेरो छोरा प्रज्वल थापा र छोरी प्रनिषा थापा रसुवा, गोसाइँकुण्ड घुम्न गएको अवस्थामा हाल परिवारको सम्पर्कमा आउनुभएको छैन।
रसुवा क्षेत्रमा विपद्को अवस्था रहेकाले उहाँहरूको अवस्थाबारे परिवार अत्यन्त चिन्तित छाै ।
उहाँहरूलाई देख्नुभएको, भेट्नुभएको वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया तलका नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।
📞 9808163744
📞 97076711254
📞 9766006077 Whatsapp No
कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्, ताकि खोजी तथा उद्धारमा सहयोग पुग्न सकोस्। 🙏
बाबू नानी सम्पर्कमा आउने काेसिश गर घर परिवार तिमीहरूको प्रतिक्षामा छाै । — with Sunkanchi Gauchan.
- Naresh Thapa