हामीले माया ममता र इज्जत उसलाई दिनुपर्दछ जसले हाम्रो हरेक सुख दुःख मा साथ दिन्छ, बाँकी त दर्शक मात्रै हुन जसले रमिता मात्रै हेर्ने गर्दछन।
सुभ_बिहानी सुभ_समय सुभ_पल सुभ_दिनको_कामना_🥰
नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवन को बृहत अगुवा कार्यकर्ता भेला जसको प्रमुख अतिथि माननिय गृह मन्त्रि राम बहादुर थापा बादल साथै बिशिष्ट अतिथि प्रदेश नं ५ का मुख्य मन्त्रि शंकर पोखरेल र सभाको सभापतित्व पार्बति रावल बाट सुसम्पन्न भयो !!
#iamwithkpoli❤
#नेकपाजिन्दावाद✊
🌞🌞🌞