हल्ला बढि भो 🤣
पुर्वको दलितहरु थर परिवर्तन गरेर पश्चिम बसाइँ सरेर जाउ , पश्चिमका दलितहरु थर परिवर्तन गरेर पुर्व बसाँई सरेर जाउ 😂, अनि बल्ल छुवाछुत जातभात हट्छ , यदि अाफ्नो जातमा गर्व गर्छौ भने चुपलागेर बस म्यामफुलिहरु 🤔🤔
नेकपाको यहि पाराले ३ बर्ष पछि काँग्रेस सत्तामा पुग्ने निश्चित छ ,😀 त्यसपछि बेचि खाने भाडो आयो भनेर टुप्पोमा भएका टाउके काँग्रेसहरु मख्ख छन् 😜फेदमा बसेका छुचुन्द्राहरु लाई कति गाह्रो भाको ओलिले एउटा रेलवे पुनर्निर्माण गर्दिदा, डाहले आत्महत्या चैँ नगराओ है छुचुन्द्राहरु 🤣
यो बिषम परिस्थितिमा यत्तिको बिज्ञ अर्थ मन्त्री गुमाउनु पक्कै पनि राम्रो होइन । तर सामाजिक सञ्जालमा खुसीको रोइलो के का लागि होला बुझ्न सकिएन,😙अब अर्थ मन्त्रालयले अर्थमा अर्को विज्ञ मान्छे पाउन मुस्किल छ 😆 अर्थतन्त्र ध्वस्त भएको बेला कुन चै झारपात अाउने हो थाहा छैन ।🤣🤣