कालापानी,लिपुलेक लगायतका नेपाली भूमिमाथि भारतको अतिक्रमणको बिरुद्धमा राप्रपा आबद्ध युवा संगठनले आज आयोजना गरेको बिरोध प्रदर्शनको क्रममा पक्राउ परेका १७ जना युवाहरुलाई तत्काल रिहा गर्न माग गर्दछु
Pleased to meet with @sachin_rt, famous cricket player, and UNICEF goodwill ambassador today. He appreciated the efforts undertaken by Nepal for the promotion of the rights of the children and their welfare.